विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८.८६ कायम, आफ्नै स्रोतसाधान र जनशक्तिबाट पहिलोपटक नापियो सगरमाथाको उचाई
काठमाडौं, २३ मङ्सिर । विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले आज (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त…











