२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 591

बहुमूल्य जग्गा व्यक्तिको कब्जामा

अमरराज नहर्की तनहुँ, भदौ २५ गते । तत्कालिन जिल्ला विकास समिति तनहुँ र हालको जिल्ला समन्वय समितिको नामको व्यास नगरपालिका–३ बीसघरे, देउराली नगर स्थित ३० रोपनी जग्गा अतिक्रमणको…

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध सरकारले गर्ने घोषणा गर्नु भएको छ । एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका…

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौ, २३ भदौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै काठमाडौंमा रहेका स्वास्थ्य सँग सम्बन्धित विभिन्न…

विकासमा जाग्दै किर्तिपुर र चन्द्रागिरि सीमाका वासिन्दा : बाटो बनाउन कस्सीए स्थानीय

प्रकाश अधिकारी किर्तिपुर, । सडकनै विकासको मूल आधार हो । यसले शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कृषि र समाजका यावत पक्षको उन्नतिको ढोका खोल्दछ । त्यसैले सडक, बाटाघाटा र…

राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन” २०७७ असोज ३ गते हुने

काठमाडौँ, २२ भदौ । जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा तेस्रो “राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन” असोज ३ गते आयोजना हुने भएको छ । विद्यमान कोभिड १९ को महाव्याधिलाई मध्यनजर…

भानुभक्तलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवा संरक्षणको पर्खाइमा

अमरराज नहर्कीबाट तनहुँ, २० भदौ । आदिकवि भानुभक्त आचार्यले प्रेरणा पाएर कविता लेखेको ठाउँ घाँसीकुवा संरक्षणको पर्खाइमा रहेको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार हुने क्रममा कुवा रहेको…

राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ ः प्रम ओली

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलिे निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका…

‘ढाेका’ फिल्ममा काेराेनाकाे कथा

काठमाडाँै, २२ भदौ । "बरु बनकाे बाघले खाओस मनकाे बाघले नखाओस "  याे नेपाली उखानलाई 'ढाेका' फिल्ममा उतारिएकाे छ । विश्वमै महामारिकाे रुपमा फैलिएकाे काराेना भाईरस (काेभिड -१९)…

४८ सदस्सीय काँग्रेस प्रचार विभाग उपप्रमुखमा सुरेश आचार्य र सचिवमा दिनेश थापामगर

काठमाडौँ, १८ भदौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान अनुरुप पार्टीको सूचना, संचार तथा प्रचार विभागमा उपप्रमुखमा डा. सुरेश आचार्य, सचिवमा दिनेश थापामगर सहित ४८…