२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 614

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा भाग लिई उपप्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । अमेरिकामा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षा सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा भाग लिइ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल स्वदेश फर्कनुभएको छ ।…

राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा दुवै पार्टीबीच एकको घोषणा गरिएको हो । एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति…

डीआर अटुको ‘पोखराको बजारै राम्रो’ गीत सार्वजनिक

काठमाडौं । संगीतकार डीआर अटुको ‘पोखराको बजारै राम्रो’ बोलको गीत सार्वजनिक भएको छ । १२ वर्ष अगाडी रेकर्ड गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो । पूर्वेली लोक गीतहरु…

नेपाल बार एशोसिएशनकोे निर्वाचन मतगणना जारी

काठमाडौं । कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान…

‘जाले रुमाल फिरीरी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । मालती डिजिटल म्यूजिक प्रा।लि।को प्रस्तुतिमा लिलाधर खड्का र गरिमा छिनालको आवाजमा ‘जाले रुमाल फिरीरी’ गीतको भिडियो सार्वजनिक भएको छ । विनोद बाबु केसीको शब्दमा रहेको गीतको…

शान्ति नचाहनेले पटक पटक द्वन्द्व चर्काउने प्रयास गर्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भएपनि त्यस्ता प्रयास असफल बनाइएको दाबी गर्नुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति…

हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै राप्रपाद्वारा हस्ताक्षर अभियान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । हिन्दु राष्ट्रका पक्षमा जनमत देखाउने उद्देश्यले ७७ वटै जिल्लामा हस्ताक्षर अभियान सुरु…

प्रेसमाथि नियन्त्रण गर्ने सोच छैन : संचारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले…

एनसीएल अक्सनः राष्ट्रिय खेलाडीको दबदबा

नेपालको पहिलो फ्रेन्चाईज महिला क्रिकेट लिग एनसीएल वुमन्स टी–ट्वेन्टीमा अक्सन मार्फत खेलाडी छनौट गरिएको छ । चार वटा टिम सम्मीलित लिगमा आज चार वटै टिमका टिम मालिक तथा…

भारतीय लडाकू विमान मिग–२७ दुर्घटनाग्रस्त

जोधपुर । भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल रहेको भारतीय सेनाले जनाएको छ…