२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 613

नेपाल दक्षिण एशियाको ‘राइजीङ स्टार’ हुने : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालले विकास र वातावरणलाई सँगसँगै अघि बढाउदै व्यवसाय विस्तार गर्न चाहेको बताउनुभएको छ । साउथ एशियन फेडेरेशन अफ अकाउन्टेन्टस् (साफा) को अन्तर्राष्ट्रिय…

‘बारा र पर्साको घटनामा केन्द्रीय सरकारबाट निकै सहयोग पाए’

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरी पिडितलाई प्रदेश सरकारले सक्दो सहयोग गरेको बताउनुभएको छ । काठमाडौमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले उपचार, खाना,…

वातावरण प्रदुषण गर्ने सवारी साधन नियन्त्रणमा लिइने

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वातावरण प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रणमा लिन ट्राफिक महाशाखालाई निर्देशन दिनुभएको छ । उपत्यकाको ट्राफिक ब्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ कार्यान्वयनको…

अधिनायकवादको झुटो भ्रम नछर्न कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न कांग्रेसलाई चेतावनी दिनुभएको छ । काठमाडौंमा राष्ट्रिय विकास परिषद् बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अधिनायकवादको झुटो…

कार्यान्वयन नहुने योजना नबनाउ : गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कार्यान्वयन गर्न नसक्ने किसिमको योजना नबनाउन सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठकमा उपसभापति गच्छदारले यसअघिका कार्यक्रमहरु कार्यान्वन नै…

हास्य कलाकार ‘को बन्छ करोडपति’को सेटमा

काठमाडौं । हास्य टेलिसिरियल भद्रगोलका टिम ‘को बन्छ करोडपति’को सेटमा पुगेका छन् । अर्को हप्ता प्रशारण हुने को बन्छ करोडपतिको भागमा गेम खेल्न उनीहरु पुगेका हुन् । भद्रगोलको…

ब्रुनाईमा समलिंगीलाई ढुंगा हानेर मारिने

ब्रुनाईमा समलिंगी यौन सम्बन्ध राख्नेमाथि ढुंगाले हिर्काएर मारिने नयाँ इस्लामिक (शरिया) कानुन लागू भएको छ। विश्वका राजनीतिक नेताहरू, अधिकारकर्मीलगायत यो कानूनको चौतर्फी आलोचना भइरहदा पनि ब्रुनाईका सुल्तानले नयाँ…

जनतालाई दिग्भ्रमित पार्ने काम भयाे : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपालिकाको स्वच्छतालाई कायम राख्न विशेष ध्यान पुर्याउनु पर्ने बताउनु भएको छ । न्यायाधीशहरूको राष्ट्रिय सम्मेलनको उद्घाटनमा राष्ट्रपति भण्डारीले केही समय यता राज्यका संयन्त्रप्रति…

समृद्धि र विकासका लागी बाह्य लगानी आवश्यक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकासका लागी बाह्य लगानी आवश्यक रहेको बताउनुभएको छ । ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले…

चीनको दक्षिणी सिचुआन प्रान्तमा आगलागी, ३० जनाको मृत्यु

बेइजिङ । अचानक हावाहुरी आएपछि चीनको दक्षिणी सिचुआन प्रान्तमा आगलागी भएको छ । आगलागीमा परी ३० जनाको मृत्युभएको छ । मृत्यु भएकामध्ये २७ जना अग्नी नियन्त्रक छन् भने…