२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,360 stories · page 628

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण वैशाखबाट

काठमाडौँ । नेपालको पहिलो सुरुङ मार्ग चन्द्रागिरि नगरपालिकाको नागढुङ्गादेखि सिस्नेखोलासम्मको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया सुरु भएको छ । प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट…

महिलालाई हेर्ने अन्धविश्वास र हेय दृष्टिकोणले समाजलाई पछाडि पार्ने : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानूनी र संवैधानिक परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय आयोगको…

सरकारले चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चन्द नेतृत्वको पार्टीले राजनीतिक चरित्र…

‘सरकार राउत सम्झौता सकारात्मक’

सप्तरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पृथकतावादको नारा छाडेर आएको सिके राउतसँग भएको सरकारको सम्झौता सकारात्मक रहेको बताउनुभएको छ । मंगलबार नेपाल प्रेस सोसाइटीद्वारा आयोजित…

सरकार र सिके बीचकोे सहमतिमा नेविसंघको विरोध

काठमाडाैं । नेपाल विद्यार्थी संघले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिको विरोध गरेको छ । नेपाल विद्यार्थी संघले मंगलबार सरकार र सिके राउतबीचकोे राजनीतिक सहमतिविरुद्ध प्रदर्शन गरेको…

साफ महिला च्याम्पियनसीपमा नेपालको विजयी सुरुवात

विराटनगर । साफ च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार विराटनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको हो । विराटनगरको सहिद रंगशालामा…

साफ च्याम्पियनसीपमा नेपाल

काठमाडाैं । सन् १९८६ मा एएफसी महिला च्याम्पियनसीप खेल्दै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो । हङकङमा भएको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १–० ले हारेको…

इथियोपिया विमान दुर्घटना, एक नेपालीसहित १५७ जनाको मृत्यु

इथियोपिया । आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमान दुर्घटना भएको छ । दुर्घटनामा एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको…

खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । सरकारले कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउनेतर्फ गम्भीर रुपमा लागिपरेको जनाएको छ । राष्ट्रिय किसान आयोगको आयोजनामा आइतबारदेखि काठमाडौमा सुरु भएको खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी…

राजपा सरकारबाट फिर्ता

काठमाडाैं । राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपाका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका सांसद…