२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,360 stories · page 627

रोनाल्डो लगातार चौंथो पटक लोकप्रिय खेलाडी

लियोनल मेस्सीलाई पछि पार्दै पोर्चुगिलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वको सर्वाधिक लोकप्रिय खेलाडी बनेका छन् । खेलकुद अनलाईन न्यूज पोर्टल इएसपीएनले सार्वजनिक गरेको विश्वका एक सय लोकप्रिय खेलाडीको…

उत्कृष्ट पुनरागमनसँगै भारतविरुद्धको सिरिज अष्ट्रेलियालाई

घरेलु टोली भारतलाई हराउँदै अष्ट्रेलियाले पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । बुधबार भएको पाँचौ तथा अन्तिम खेलमा भारतलाई ३५ रनले हराउँदै पाहुना टोली अष्ट्रेलियाले सिरिज ३–२…

मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्धार

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले अलपत्र परेका २३ नेपालीको उद्धार गरी स्वदेश फर्काएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग घर फिर्ती केन्द्रमा…

साफ च्याम्पियनसीपः चार पटकको विजेता भारतको शान्दार जीत

विराटनगर। चार पटकको विजेता भारत नेपालमा जारी साफ च्याम्पियनसीपको आफ्नो पहिलो खेलमा विजयी भएको छ । विराटनगरको सहिद रंगशालामा बुधबार सम्पन्न समुह बीको पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६–०…

देशमा व्याप्त भ्रष्टाचारले अन्तर्राष्ट्रिय मंचमा लज्जाबोध : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक भ्रष्टाचारको उच्च श्रेणीमा रहेकोले आफुलाई अन्तर्राष्ट्रिय मंचहरुमा उभिदा लज्जाबोध हुने गरेको बताउनु भएको छ । नेपाल नगरपालिका संघको बार्षिक साधारण सभामा…

नोभाक जोकोभिक तेस्रो चरणबाटै बाहिर

विश्व नम्बर एक नोभाक जोकोभिक तेस्रो चरणबाटै बाहिरिएका छन् । जर्मनीका फिलिप कोलस्राईबरसँग ६–४ र ६–४ को सेटमा पराजित हुँदै जोकोभिक प्रतियोगिताबाट बाहिरिएका हुन् । यि दुई बीचको…

संसदमा बाबुरामको सुझाव

काठमाडाैं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिके राउतसँग ११ बुँदे सम्झौता गरेको सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय…

मूलधारको राजनीति नै उत्तम विकल्प : खाँड

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले चन्द नेतृत्वको नेकपालाई उत्तेजित बनाउने खालको कुनै पनि गतिविधि अघि नबढाउन सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार संसद…

समस्याको निकास संवाद : झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष अनिल झाले संविधान संशोधनलगायतका आफ्ना मागहरु सरकारले अहिलेसम्म पुरा नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा झाले सरकारले…

‘युद्धमा जाने बाध्यात्मक अवस्था राज्यले बनाउन हुँदैन’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई नियन्त्रण गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित…