
1Shares
पोखरा भ्यूज
काठमाडौं ।सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मोहम्मद इस्लाम धर्मका प्रमुख प्रवर्तक हुन् इस्लामिक समुदायले उनलाई भगवान्बाट संसारमा पठाइएको अन्तिम पवित्र प्रतीकका रूपमा मान्ने गर्दछन् ।
इस्लाम धर्मावलम्वीहरुले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मदिनको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मोहम्मद जयन्ती मनाउने गर्दछन् ।
1Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















