फोनिज कास्कीको अधिवेशन मंसिरमा
पोखरा २७ कार्तिक । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । फोनिज कास्कीको शुक्रबार बसेको कार्यसमिति बैठकले केन्द्रको परिपत्र अनुसार मंसिर…
13 stories
स्थानिय समाचारपोखरा २७ कार्तिक । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । फोनिज कास्कीको शुक्रबार बसेको कार्यसमिति बैठकले केन्द्रको परिपत्र अनुसार मंसिर…
स्थानिय समाचारपोखरा भ्यूज पोखरा । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पोखरा महानगरपालिका मेयर मानबहादुर जि.सी. लाई भेटी पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । एमाले कास्कीको वुधबार पोखरामा आयोजना…
देशकाठमाडौं । प्रतिनिधिसभाको बैठक तोकिएको समयभन्दा दुई दिनपछि सारिएको छ । संसद सचिवालयका अनुसार कात्तिक ११ गते दिउँसो २ बजे बैठक डाकिएको छ । यसअघि ९ कात्तिकमा बैठक…
खबरटंकराज अधिकारी पूर्व बिधार्थी मञ्च, माछापुच्छ्रे मा बि/ क्याम्पसको पुनर्मिलन एबं शुभकामना आदान–प्रदान कार्यक्रमले १६औं वर्षमा पनि निरन्तरता पाएको छ । प्रत्येक बर्ष बड़ादशैको दोश्रो दिन द्वादशीका दिन…
खेलकुदपोखरा भ्यूज काठमाडौं । सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई हटाउने प्रक्रिया शुरु गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सदस्य सचिव सिलवाललाई हटाउने…
देशपोखरा भ्यूज काठमाडौं ।सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो…
खेलकुदपोखरा भ्यूज काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयले खेलाडीमा थप उत्साह…
खबरपोखरा भ्यूज पोखरा । नेपाली काँग्रेस पोखरा १६ ले जोगीमणिमा लक्षु गुरुङको नेतृत्वमा शान्ति उदय टोल कार्यसमिति गठन गरेको छ । समितिको उपसभापतिमा विष्णु गुरुङ, सचिवमा सुनबहादुर तामाङ…
खबरपोखरा भ्यूज सल्यान — थौरे मासु दिएको विषयमा विवाद हुँदा सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर…
मुख्य खबरपोखरा भ्यूज / मुगु- मुगुको पिनाछपने खोलामा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको छ । अझै पनि ८ जनाको सनाखत हुन…
