२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
व्यक्ति विशेष

नागरिक उन्मुक्ति पार्टीको बरिष्ठ उपाध्यक्षमा पोखराका बाँस्तोला

सूर्य बास्तोला । नागरिक उन्मुक्ति पार्टीको बरिष्ठ उपाध्यक्षमा पोखराका शिव कुमार बाँस्तोला चयन भएका छन् ।

पोखराका युवा व्यवसायी तथा विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थामा नेतृत्व लिएर काम गरिसक्नु भएका बाँस्तोलालाई सोमवार अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उक्त जिम्मेवारी प्रदान गरेकी हुन् ।

उनी बाँस्तोला कुल सेवा समिति नेपालको केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् । बरिष्ठ उपाध्यक्ष बाँस्तोला पोखरा पर्यटन, संचार, अटोमोवाइल्स् र रियलस्टेटका सफल व्यवसायी समेत हुन् ।

Read more

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

बिपीको समाजवाद

युवराज खनाल, शुक्ला-१, तनहुँ । सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए । उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु…

राजनीति र समाज सेवा

मलाई धेरै कौतूहल लाग्ने गर्छ , राजनीति सेवा हो वा जागिर हो ? यदि राजनीति सेवा हो भने सेवा गर्नेले तलब, पेन्सन र अरू सुविधा किन लिन्छन् ?…

काँग्रेस नेता खड्कालाई पोखरामा नागरिक अभिनन्दन

पोखरा भ्यूज पोखरा । नेपाली काँग्रेसका नेता एवं पुर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पार्टी र विचार भन्दा माथि उठेर नागरिकका प्रत्यक्ष सरोकार र…

पूर्व मन्त्री खड्कालाई नागरिक अभिनन्दन गरिने

पोखरा भ्यूज पोखरा । पूर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरीक अभिनन्दन गरिने भएको छ । पोखरा १६ निवासी खड्काले केन्द्र र प्रदेश सरकारको मन्त्री बन्दा पोखरा १६ को विकास…