२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026

1,200 stories · page 109

साफ च्याम्पियनसीपः नेपाल समुह विजेता

विराटनगर । साफ च्याम्पियनसीपमा समुह ए को विजेता बन्दै नेपाल सेमिफाईनल प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३–० गोलले हराउँदै…

नेपालमा बढ्दो धर्म परिवर्तनविरुद्ध धार्मिक सहृदयता सम्मेलन

काठमाडौं । नेपालका मौलिक रैथाने धर्महरुलाई क्षति पुर्याउन तीब्र गतिमा भइरहेको धर्म परिवर्तनविरुद्ध स्वक्रियात्मक साझा रणनीति तयार गर्ने उद्देश्यले सहृदयता सम्मेलन आयोजना गरिएको छ । शनिबार काठमाडौंमा जरो…

मुलुक विकासका लागि इच्छाशक्ति आवश्यक : नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले मुलुक विकासका लागि इच्छाशक्ति आवश्यक रहेको बताउनु भएको छ । शनिबार काठमाडौंमा युवा जागरण अभियानले आयोजना गरेको नेपालको…

लगानी सम्मेलन सफल हुने : डा. राजन भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चैत्र १५ र १६ गते हुने लगानी सम्मेलन सफल हुने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजना…

ट्रमको विपक्षमा रिपब्लिकन सिनेट सदस्यद्वारा मतदान

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सीमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको…

चार पाङग्रे सवारी उत्पादनका लागि १० अर्ब विदेशी लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले चार पाङग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५औं…

बार्सिलोना र म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लीगको क्वाटरफाइनलमा भिंड्ने

काठमाडाैं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लीग फुटबलको क्वाटरफाइनलमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडसँग प्रतिस्पर्धा गर्ने भएको छ । युईएफएले शुक्रबार निकालेको क्वाटरफाइनल ड्र मा लियोनल मेस्सी रहेको बार्सिलोनाले…

साफ च्याम्पियनसीप: समुह बी बाट भारत र श्रीलंका सेमिफाईनलमा

विराटनगर । साफ महिला च्याम्पियनसिपको समुह बी बाट डिफेन्डिङ च्याम्पियन भारत र श्रीलंका सेमिफाईनलमा प्रवेश गरेका छन् । विराटनगरको सहिद रंगशालामा शुक्रबार श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेसँगै…

राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ । गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न…

‘हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापनाको ऐजेण्डा नछाड्ने : राप्रपा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा हिन्दु राष्ट्र पुनस्र्थापना गरेरै छाड्ने संकल्प गर्नुभएको छ । फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको मेची महाकाली राष्ट्रिय…