कृष्णचन्द्र नेपाली मूख्यमन्त्री भएपछि जन्मस्थल तनहुँमा खुसीयाली
तनहुँ, ७ असार । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मूख्यमन्त्री बनेपछि उहाँको जन्मस्थल तनहुँमा खुसीयाली छाएको छ । उहाँ तनहुँको व्यास नगरपालिका–११ राम्चेमा…










