२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026

1,200 stories · page 4

वियोगान्त कथामा प्रस्तुत गरिएको ‘ऐना हेरी हेरी’ सार्वजनिक

काठमाडौं–  मोडेल सविता अधिकारी निर्मात्री रहेको ‘ऐना हेरी हेरी’ बोलको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको युगल गायन रहेको…

कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त…

पाइप मर्मत गर्दा काठमाडौँका सडकमा खाल्डैखाल्डा

काठमाडौँ।  केही दिन पहिले कौशलटारका शिव न्यौपाने मध्यबानेश्वर नजिकै मोटरसाइकल दुर्घटनामा पर्नुभयो । ठूलो वर्षाको समयमा उहाँ सडकमा खनिएको खाल्डो नदेख्दा दुर्घटनामा पर्नुभएको हो । सानो दुर्घटना भएकाले…

सञ्चिता घिमिरे-रासस

आवास अनुदानको किस्ता कार्तिक मसान्तसम्म लिइसक्न आग्रह

काठमाडौं, १८ असार  \राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर…

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा डिजिटल नागरिक बडापत्र सञ्चालनमा

सिन्धुपाल्चोक \ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि बुधबारदेखि यो बडापत्र सञ्चालनमा ल्याइएको हो…

बाढीपीडितलाई राहत दिन गण्डकीका मुख्यमन्त्रीलाई वरिष्ठ नेता पौडेलको आग्रह

काठमाडौँ, १७ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई तनहुँ दमौली व्यासनगरपालिकास्थित छाब्दी खोलामा पुल बगाएकोले तत्काल बेली ब्रीज वा…

बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’को भवन शिलान्यास

काठमाडौँ, १६ असार \ जननायक बिपी कोइराला मेमोरियल ट्रष्टका अग्रसरतामा काठमाडौँको विशालनगर हाँडीगाउँमा ‘बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’ निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच प्रहरीको तलबी बचत खाता सञ्चालन र बिना धितो पेशाकर्मी सरलकर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, १६ असार । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ…

युवा व्यवसायी पन्त कांग्रेसको उद्योग तथा व्यापार विभागमा

युवा व्यवसायी पन्त कांग्रेसको उद्योग तथा व्यापार विभागमा पोखरा, १२ असार । पोखराका युवा व्यवसायी हरिराज पन्त नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनित भएका छन्…

जनकपुर–जयनगर जोड्ने रेल सेवा यसै महिनाबाट

काठमाडौँ, । जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ । भौतिक…

भउचप्रसाद यादव