प्रधानमन्त्री ओली एशियाली “दूरदृष्टा नेता तथा राष्ट्र निर्माता अवार्ड”बाट सम्मानित
काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरदृष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजित एशियाली…












