चन्द्रागिरि नगरपालिकामा १५ शैयाको प्राथमिक अस्पताल संचालन
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा १५ शैयाको प्राथमिक अस्पताल संचालन हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट गोदामचौरमा बैशाख २८ गते शनिबार प्राथमिक अस्पतालको उद्घाटन…












