शिक्षक सरुवामा नयाँ व्यवस्था : तीन वर्षे अवधि घटाएर एक वर्षमा झार्ने प्रस्ताव
शिक्षक सरुवाको अवधि तीन वर्षबाट एक वर्षमा झार्ने प्रस्ताव , अपाङ्गता भएका र गर्भवतीलाई सरुवामा पहिलो प्राथमिकता , गम्भीर बिरामी र विपद्मा परेका शिक्षकलाई विशेष सुविधा काठमाडौँ। सामुदायिक…












