कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य पाण्डे र केसी सम्मानित, पार्टी एकतामा जोड
पार्टीलाई एकताबद्ध बनाउँदै निर्वाचनमा केन्द्रित हुन नेताहरूको जोड पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित लक्ष्मी पाण्डे र युवा व्यवसायी किरण केसीलाई पोखरामा सम्मानसहित बधाई ज्ञापन…












