२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: शिक्षा

117 stories · page 4

नेशनल क्रियसन एकेडेमीमा आइटी शुभारम्भ

पोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नागढुंगास्थित नेशनल क्रियसन एकेडेमीमा आइटी शुभारम्भ, अक्षरारम्भसहित सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न भएको छ । पोखरा ८ का वडाध्यक्ष…

हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन

पोखरा , १८ माघ ।  उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ ( हिसान ) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट गुरुकुल विद्यासदन च्याम्पियन…

हिसान गण्डकी फुटसलमा ८ विद्यालय छनौट

पोखरा, १६ माघ । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेलमा ८ टिम छनौट भएका छन् ।…

पूर्व डिष्ट्रिक्ट गभर्नर बसेल सम्मानित

पोखरा भ्यूज पोखरा । शितलादेवी सामुदायिक माविको ६० औं वार्षिकोत्सव समारोहमा लायन्स डिष्ट्रिक्ट ३२५ आई  नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल सम्मानित भएका छन् । पोखरा –…

तेस्रो हिसान गण्डकी फुटसल प्रतियोगिता कास्की छनौटको टाइसिट सार्वजनीक, उद्घाटनमा मदरल्याण्ड र सृजना भिड्ने

पोखरा, १५ माघ । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेलको खेलतालिका सार्वजनीक भएको छ ।…

अल्फा बोर्डिङ स्कुलमा अग्रेंजी हिज्जे प्रतियोगिता सम्पन्न

पोखरा । पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा शुक्रबार सहयोगी शैक्षिक साझेदारीका बिद्यालयहरु बिच आधारभूत तह कक्षा ६ देखि ८ कक्षाका बिद्यार्थीहरु बिच अगेंजी हिज्जे प्रतियोगिता सम्पन्न…

गुरुहरुको स्मृतिमा देवेन्द्र–भगवान स्मृति अक्षयकोष स्थापना

पोखरा ।  आफुलाई शिक्षा प्रदान गरेका गुरुहरुको स्मृतिमा पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा अक्षयकोष स्थापना गरिएको छ । सोही विद्यालयवाट वि.सं. २०३८ सालमा प्रवेशिका परिक्षामा सहभागी भएका विद्यार्थीको समुहले…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रथम दीक्षान्त समारोह सम्पन्न

पोखरा भ्युज पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार प्रथम दीक्षान्त समारोहमा…

नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दियो

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महर नेतृत्वमा विधेयक…

पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा फेवा संवाद शीर्षक अन्तर्राष्ट्रिय सम्मेलन हुने

पोखरा भ्यूज पोखरा । पर्यटकीय राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त  आयोजनामा फेवा संवाद हुने भएको छ । पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा पोखरा…