मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया
पोखरा । मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगन्ज अन्तर्गतको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर तथा…
131 stories · page 3
खबरपोखरा । मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगन्ज अन्तर्गतको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर तथा…
खबरपोखरा भ्यूज माछापुछ्रे, कास्की । दर्शन फाउण्डेशन र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ…
खबरपोखरा भ्यूज पोखरा । एन - प्याव्सन कास्कीको आयोजनामा १४औं नेशनल प्याव्सन खेलकुद महोत्सव – २०८१ हुने भएको छ । ‘नेशनल प्याब्सन कास्कीको इच्छा- विद्यालय तहमा खेलकुद सहितको…
खबरप्राविधिक जनशक्तिको सम्मानजनक व्यवस्थापन गर्नु राज्यको कर्तव्य पोखरा भ्यूज पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा…
खबरपोखरा भ्यूज पोखरा । पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटलमा फिस्टेल आईभिएफ फर्टिलिटि सेन्टर सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले फर्टिलिटि सेन्टरको उद्घाटन गरेका हुन्…
खबरकाठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल…
खबरपोखरा भ्यूज पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरू अघि बढाएको बताएका छन् । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (…
खबरकाठमांडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफू मन्त्री नियुक्त भएपछिको एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । उनले १५ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका…
खबरपोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०८०/८१ मा ५ जनाको मातृ मृत्यु (गर्भवती भएदेखि सुत्केरी भएको ४५ दिनसम्मका) भएको छ । विभिन्न कारणले गर्भवतीदेखि सुत्केरी…
खबरपोखरा । आजदेखि पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ । नेपाल सरकारको प्राथमिकता प्राप्त यस अभियानको पोखरा महानगरपालिका भित्र…
