स्वस्थ मुटु नेपालको आयोजनामा नि:शुल्क मुटु स्वास्थ्य शिविर
पोखरा भ्यूज पोखरा , १३ असोज । स्वस्थ मुटु नेपालको आयोजनामा विश्व मुटु दिवस को दिनमा नि : शुल्क मुटु स्वास्थ्य शिविर एवं सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ…
131 stories · page 4
खबरपोखरा भ्यूज पोखरा , १३ असोज । स्वस्थ मुटु नेपालको आयोजनामा विश्व मुटु दिवस को दिनमा नि : शुल्क मुटु स्वास्थ्य शिविर एवं सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ…
खबरपोखरा भ्यूज पोखरा, १२ असोज । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन १४ अन्तर्गतका क्लबहरूको संयुक्त आयोजनामा बृहत निःशुल्क डेण्टल क्याम्प एवं दन्त सचेतना सम्पन्न भएको छ ।…
खबरपोखरा भ्यूज अन्नपूर्ण, कास्की । स्वस्थ मुटु नेपालले अन्नपूर्ण गाउँपालिका , कास्कीमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । स्वस्थ मुटु नेपालको आयोजना , टाईगर ग्रुप…
खबरपोखरा। ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण…
खबरकाठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी निर्वाचित भएका छन् । शुक्रबार कलेजको २४ औं वार्षिक साधारण सभाले सफल मेडिकल व्यवसायी, सर्जन समेत रहेका…
शिक्षापोखरा । लायन्स क्लब अफ पोखरा आदर्श सेन्चुरीले तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आइतवार पोखरा - १९ , लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माबि कक्षा…
खबरपोखरा । रोटरी क्लब अफ पोखरा पाराडाईज र बाबा फ़ाउण्डेशन नेपालले निःशुल्क आँखा जाँच शिविर गरेको छ । विहिवार पोखरा - ५ , प्रस्यांगस्थित ज्येष्ठ…
खबरकास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चिकित्सा शिक्षा अध्ययन अन्तर्गत एमबिबिएस अध्ययन सुरु गर्न बाटो खुलेको छ । नेपाल सरकार अन्र्तगतका…
खबरपोखरा । नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेको छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ…
अर्थ र वाणिज्यपोखरा । पोखरा नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी समझदारी भएको छ ।…
