नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी
काठमाडौं । विश्व पुस्तक दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनीको आयोजना गरिएको छ । जेष्ठ ८ गतेसम्म चल्ने प्रदर्शनीमा ४०० पुस्तक राखिएका छन् । प्रदर्शनीमा पुस्तक खरिदमा ४०…
4,691 stories · page 456
देशकाठमाडौं । विश्व पुस्तक दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनीको आयोजना गरिएको छ । जेष्ठ ८ गतेसम्म चल्ने प्रदर्शनीमा ४०० पुस्तक राखिएका छन् । प्रदर्शनीमा पुस्तक खरिदमा ४०…
देशकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले…
देशकाठमाडौं । द्वन्द्वपीडित समाज तथा मानव अधिकारकर्मीहरुले सत्य निरुपण तथा वेपत्तासम्बन्धी आयोग ऐन संशोधन गरेर मात्र आयोगमा पदाधिकारी नियुक्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले…
देशकाठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै देउवाले काँग्रेस सधै…
देशकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पत्रकारका समस्या समाधान गर्न आफुले पहल गर्ने बताउनुभएको छ । पत्रकार महासंघको टोलीसँगको भेटमा अध्यक्ष दाहालले यसका लागि प्रधानमन्त्री…
देशकाठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा खुल्लामञ्चमा डोजर लगाईएको बताउनु भएको छ । खुल्लामञ्च बचाउ अभियान्ताहरुले आयोजना गरेको कार्यक्रममा नेता प्रधानले खुल्लामञ्चमा बनेको…
देशकाठमाडौं । चौतर्फी विरोध भएपछि काठमाडौंको खुलामञ्चमा बनाइएको सटरहरु भत्काइएको छ । काठमाडौं महानगरपालिकाले २०७१ मा खुलामञ्चमा बसपार्क राख्न भाडामा दिएको थियो । बसपार्क राख्न दिएको केही क्षेत्रमा…
पर्यटनकाठमाडौं । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ काठमाडौमा आन्तरिक पर्यटन मेला सुरु भएको छ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्तरिक पर्यटन…
देशकाठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुल्लामञ्चमा अतिक्रमण गरेर बनाइएका व्यवसायिक सटरहरु भत्काइने बताउनुभएको छ । महानगरमा सरोकारवाला स्थानीयहरुको ध्यानाकर्षण पत्र बुझ्दै शाक्यले अनुगमनको रिपोर्ट आउने बितिकै…
देशललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरको प्रतिष्ठानमा आयोजना गरेको ‘२०औँ मनमोहन स्मृति दिवस’ मा प्रधानमन्त्री…
