२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026

Category: खबर

4,691 stories · page 457

गरिबी निवारण कोषको गतिविधिप्रति प्रधानमन्त्रीको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषको आर्थिक गतिविधि पारदर्शी हुन नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । सिंहदरबारमा बसेको कोषको ७०औं बैठकमा प्रधानमन्त्री ओलीले कोषमा भएका…

सबै कम्युनिस्ट पार्टी एक होऔं : वैद्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले सत्ता बाहिर रहेका कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर बृहत् पार्टी बनाउन पहल गर्ने बताउनुभएको छ । काठमाडौंमा देशभक्त जनगणतान्त्रिक…

नेवार समुदायले पाँहाचह्रे चाड धुमधामका साथ मनाए

काठमाडौं । काठमाडौंमा असन जात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष नेवार समुदायको चाड पाँहाचह्रेको घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई…

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडाैं । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टी कार्यालय सानेपा कांग्रेस नेताहरु पुगेपनि पार्टी…

जनताको स्वास्थ्य अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री

काठमाडौं । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउदै लैजाने बताउनुभएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसका अबसरमा राष्ट्रिय नागरिक बिकास मञ्चले काठमाडौंमा आयोजना…

भैरवनाथ र भद्रकालीको रथ निर्माण अन्तिम चरणमा

भक्तपुर । भक्तपुरको विस्केट जात्रामा तानिने भैरवनाथ र भद्रकालीको रथको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले रथमा छानो राख्ने र रंग लगाउने काम भइरहेको छ…

काम गर्नेको खुट्टा तान्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा राम्रो काम गर्नेलाई खुट्टा तान्ने प्रवृत्ति हाबी भएको बताउनु भएको छ । बालुवाटारमा प्रधानमन्त्रीले राम्रो काम गर्ने मानिसलाई खुट्टा तान्ने प्रवृत्ति…

नेपाल बार एसोसिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएको छ । बिहीबार सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ४ हजार २२ मत प्राप्त गर्नुभएको…

मानिसको मृत्युको प्रमुख कारण अस्वस्थ खानपान: अध्ययन

मानिसको मृत्युमा अस्वस्थकर खाना र जीवनशैली नै विश्वमा अन्य कुनै पनि कारणभन्दा बढी जिम्मेवार रहेको पाइएको छ । विश्वमा प्रत्येक पाँचमध्ये एक जनाको मृत्यु कुपोषणको कारण हुने गरेको…

अत्यावश्यक क्षेत्रमा हड्ताल, नारा जुलुस गर्न नपाइने

काठमाडौं । अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल, नारा जुलुस गर्न नपाइने व्यवस्था सरकारले गरेको छ । गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय…