जनता र विकास केन्द्रित बजेट ल्याउने तयारी : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम दोहरिन नदिन मुख्यमन्त्रीहरुको ध्यानाकर्षण गराउनुभएको छ । बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नीति…












