राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता
काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा दुवै पार्टीबीच एकको घोषणा गरिएको हो । एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति…
4,691 stories · page 459
देशकाठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा दुवै पार्टीबीच एकको घोषणा गरिएको हो । एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति…
देशकाठमाडौं । कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान…
देशकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भएपनि त्यस्ता प्रयास असफल बनाइएको दाबी गर्नुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति…
देशकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । हिन्दु राष्ट्रका पक्षमा जनमत देखाउने उद्देश्यले ७७ वटै जिल्लामा हस्ताक्षर अभियान सुरु…
देशकाठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले…
देशकाठमाडाैं । उद्योगी, व्यवसायी तथा लगानीकर्ताले नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको बताएका छन् । लगानी सम्मेलनको दोश्रो दिन व्यवसायीहरुले नेपाल समकालीन विश्वको सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहेको…
खबरसामाजिक कार्यमा रुची राख्ने राजेन्द्र केसीको मिति २०२८-१२-१८ गते जन्म भयो । पिता टीकाराम केसी र माता सानुमैया केसीको लालनपालनमा हुर्केका केसी भीम प्रा.वि. (हाल भीम उच्च मा.वि.)…
देशकाठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लगानीको वातावरण बनाउन सरकारले नसकेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले विदेशी लगानी नेपालमा भित्र्याउने कुरा सकारात्मक भए…
देशकाठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदाका निर्माण मौलिक ढंगले गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा नेपाल इञ्जिनियर्स एशोसिएसनद्वारा आयोजित कार्यक्रममा…
देशकाठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले जनताको मन जित्ने काम गर्न नसकेको आरोप लगाउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रीक गठबन्धनले काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारको पछिल्लो…
