२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026

Category: देश

986 stories · page 39

भारतीय विदेश सचिव क्वात्रा नेपालमा, उच्चस्तरीय भेटघाटमा व्यस्त

काठमाडौँ ।  परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आएका भारतका विदेश सचिव विनयमोहन क्वात्राले पहिलो दिन आज राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीका साथै परराष्ट्र…

नेपाल—भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सुरू

१ फागुन, काठमाडौँ । नेपाल—भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सुरू भएको छ । होटल याक एन्ड यतिमा बसेको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन…

चिकित्सक संघले देशभर स्वास्थ्य सेवा ठप्प पार्ने

पोखरा भ्यूज २८ माघ, काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने भएको छ । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा संघले यस्तो निर्णय…

भ्रष्टाचार विरुद्ध सरकार निर्मम हुन्छः प्रधानमन्त्री

२८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सरकार अत्यन्तै निर्मम हुने दावी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा…

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

पोखरा ।  सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री…

सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त

पोखरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । प्रदेश सभामा आफ्नो नेतृत्वको सरकारमाथि विश्वासका मत माग्न राखेको प्रस्ताव सदनको बहुमतले अस्विकृत गरेपछि उनको एक महिने…

उपाध्यक्ष अर्यालले लिइन् सपथ

पोखरा भ्यूज २४ माघ, काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा…

सत्ता गठबन्धनको एकता कायम राख्ने प्रचण्डको दावी

पोखरा भ्यूज २२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई कायम राख्ने दावी गरेका छन् । नागरिकता विवादसम्बन्धी मुद्दामा सवोच्च अदालतको फैसलाबाट सासंद पद…

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो

पोखरा भ्यूज २२ माघ, काठमाडौं । अन्ततः गृह मन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट…

क्रिकेटर सन्दिपलाई थुनामै राखी पाउन सर्वोच्चमा निवेदन

पोखरा भ्यूज १७ माघ, काठमाडौँ । जवरजस्ती करणी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई धरौटी छाड्ने उच्च अदालत पाटनको ओदशका उपरमा महान्याधिवक्तको कार्यालयले मंगलबार सर्वोच्चमा निवदेन दर्ता गरेको छ ।…