२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026

Category: देश

986 stories · page 40

अरुण तेस्रोको सुरुङ भत्किदाँ एक कामदारको मृत्यु

पोखरा भ्यूज १७ माघ, संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रोको सुरुङ भत्किएर एक जना कामदारको मृत्यु भएको छ । घटनामा अन्य २ जना श्रमिक घाइते…

हिरासत फोडी ६ थुनुवा फरार भएको घटनामा ३ प्रहरी निलम्बित

पोखरा भ्यूज १७ माघ, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडी ६ थुनुवा फरार भएको घटनामा ३ प्रहरी निलम्बित भएका छन् भने प्रहरी निरीक्षक बेचन…

सूचनाको वर्गीकरणको निर्णयप्रति नेपाल प्रेस युनियनको आपत्ति

काठमाडौं । सरकारले गरेको सूचनाको वर्गीकरणको निर्णयप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले गरेको उक्त…

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा

पोखरा भ्यूज १६ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने जनाएको छ । आयोगले सोमबार निर्वाचन हुने मिति सार्वजनिक गरेको हो । राष्ट्रपति विद्यादेवी…

प्रहरी हिरासत फोडेर ६ अभिभुक्त फरार

पोखरा भ्यूज १६ माघ, जनकपुरधाम । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाटै ६ जना अभियुक्तहरु फरार भएका छन् । राति हिरासत तोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय…

प्रधानमन्त्री दाहाल र लामिछानेबीच भेटवार्ता

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आइतबार साँझ रवि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ…

रवी लामिछानेको नागरिकता विवादमा रिट जारी

पोखरा भ्यूज १३, माघ, काठमाडौं । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै दायर भएको रिट…

सर्वोच्च अदालतको सुरक्षा व्यवस्था कडा

पोखरा भ्यूज उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेको नागरिकता विवादबारे फैसला आउनु अघि सर्वोच्च अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता…

प्रेमप्रसाद आचार्यले उठाएका सवालमा छानविन गरिने मन्त्रिपरिषद्को निर्णय

पोखरा भ्यूज ११ माघ, काठमाडौँ । आत्मदाहको प्रयासपछि मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानविन गर्ने भएको छ । वुधबार बसेको मन्त्रिपरिषद् बठैकले मंगलबार सिंहदरबार अगाडि…

उपसभामुखमा रानामगर निर्वाचित

पोखरा भ्यूज ७ माघ, काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट इन्दिरा रानामगर निर्वाचित भएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई…