सभामुख सापकोटाद्वारा पुरानो संसद भवनको अवलोकन, पुरातात्विक महत्व कायम राख्दै अधिकतम सदुपयोग गर्ने तयारी
काठमाडौँ, १८ साउन । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले पुरानो संसद भवन (ग्यालरी बैठक) को पुरातात्विक महत्व कायम राख्दै अधिकतम सदुपयोग गरिने बताउनु भएको छ । आज सिंहदरबास्थित भवनको…











