क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता – सांग्रिलाद्धारा कास्की क्रिकेट क्लब ४ विकेटले पराजित
पोखरा, २५ मङ्सिर । सांग्रिला क्रिकेट क्लबले कास्की क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा बुधबार भएको खेलमा कास्की क्रिकेट क्लबले टस जितेर…











