२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: देश

986 stories · page 82

नरिवल खसाल्ने जात्रा मनाइयाे

ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ जात्राको क्रममा मनाइने नरिवल खसाल्ने जात्रा ललितपुरमा मनाइएको छ । नेपालकै सबैभन्दा लामो जात्राको रुपमा चिनिने यो जात्रामा रथको टुप्पोबाट नरिवल खसालिन्छ ।…

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा बैशाख…

रामप्रवेश साह न्याय माग्न काठमाडौंमा

काठमाडौं । लापरवाहीका कारण मुटु रोगको उपचारको क्रममा छोरीको मृत्युभएको भन्दै बाबु रामप्रवेश साहले उपचारमा संलग्न चिकित्सलाई कारवाहीको माग गरेका छन् । सर्लाही गौरैता नगरपालिका १० सिसौटियाकी ५…

जेठ ३ गते एकताको सबै काम टुंगिने : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सबै काम टुंगिन अब केही दिनमात्र बाँकी रहको बताउनुभएको छ । युवा संघ नेपालको २९औँ…

सञ्चार र मानव अधिकारको क्षेत्रमा सरकारले हस्तक्षेपकारी भूमिका खेल्यो : महत

धनकुटा । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले सरकारले सञ्चार र मानव अधिकारको क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाउनुभएको छ । प्रेस युनियन धनकुटाले धनकुटामा आयोजना गरेको…

तीनखम्बे अर्थनीति तिनै तहबाट परिचालित हुनुपर्छ : प्रचण्ड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक संघीयतामा गएको र तीन तहका संरचना निर्माण भएको भन्दै तीनखम्बे अर्थनीति तिनै तहबाट परिचालित हुनुपर्ने बताउनु…

मिडियामाथि प्रतिबन्ध लगाउने सरकारकाे तयारी : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले मिडिया माथिको प्रतिबन्ध लगाउने गरी सरकारले ल्याएको बिधयेकको निन्दा गरेको छ । पार्टी कार्यालय सानेपामा प्रमुख प्रतिपक्षी दल कांग्रेसले मिडिया माथिको प्रतिबन्ध लगाउने गरी…

अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी मनाइँयाे

काठमाडाैं । अन्तर्राष्ट्रिय नर्सिङ दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले नेपाल नर्सिङ संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्को वर्ष…

बजेटका सिद्धान्त र प्राथमिकता निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज : डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा संयोजक डा. भट्टराईले सिद्धान्त…

सातदोबाटो चापागाउँ सडकखण्ड अवरुद्ध (तस्विरसहित)

ललितपुर । ललितपुरको सातदोबाटो चापागाउँ सडक खण्ड पिच नभएको भन्दै स्थानीयहरुले ठेचो–चापागाउँ सडकखण्ड अवरुद्ध पारेका छन् । ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाको कमजोरीका कारण उक्त सडकखण्डमा पिच हुन…