२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026

Category: देश

986 stories · page 91

आगोमा नाचेर कुल र पितृको उद्धार गर्ने परम्परा

भक्तपुर । कुल पुजा र पितृको उद्धार नभए परिवारमा दुःख र अनिष्ट हुन्छ भन्ने मान्यताका साथ भक्तपुरमा आगोमा नाचेर कुल र पितृको उद्धार गर्ने परम्पराले निरन्तरता पाएको छ…

लगानी सम्मेलनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषद्को दोश्रो बैठकमा उहाँले लगानीको वातावरण बनाउन…

नेपाली कुकुरले रच्यो इतिहास; आरोहण गरे ७,००० मिटर अग्लो हिमाल

काठमाडाैं । कुकुरले खोला तरेको दृष्य हाम्रो लागि सामान्य हो । तर, कुकुरले हिमाल चढेको कुरा भने धेरैका लागि नयाँ र नौलो लाग्न सक्छ । वास्तवमा यो घटना…

गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनै पनि हालतमा पछाडि फर्कन नसक्ने स्पष्ट पार्नुभएको छ । जिपी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको…

देशमा राजनीतिक परिवर्तन भएपनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन सकेन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको बताउनु भएको छ । राउटे लोपोन्मुख सीमान्तकृत…

सरकारको कारण प्रदेश र स्थानीय सरकारले काम गर्न सकेन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले विकासका काम गर्न नसकेको आरोप लगाउनु भएको छ । कांग्रेस काठमाडौं वडा नंवर…

जनताको पूँजीबाटै मुलुक आफैं बनाउन सकिन्छ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत मुलुक आफैं बनाउन सकिने बताउनु भएको छ । नेपालको पानी, जनताको लगानी, हरेक नेपाली…

गिरिजाप्रसाद कोइराला शान्तिप्रक्रियाको नायक : सभामुख

काठमाडौं । सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसमा सभामुख महराले १२ बुँदे सम्झौतादेखि शान्ति प्रकृयाका महत्वपूर्ण…

भागबण्डाका कारण नेकपाको एकता प्रक्रियाकामा ढिलाइ

काठमाडाैं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतापछिको भागबण्डाका कारण नेकपाको एकता प्रक्रियाका बाकी काम पुरा हुन नसकेको बताउनु भएको छ । मदन भण्डारी फाउण्डेशनले काठमाडौमा आयोजना…

लगानी सम्मेलनको तयारी पुगेन : नेता महत

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन स्वागत योग्य रहेको बताउनु भएको छ । बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले…