राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक : नेता सापकोटा
काठमाडौं । राप्रपा नेता शम्भुप्रसाद सापकोटाले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने माग गर्नुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सापकोटाले पछिल्लो समय मुलुक दलीय भागबण्डाको चपेटामा…












