२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: देश

986 stories · page 93

दूरसञ्चार क्षेत्रको लागि सरकारले छुट्टै पूर्वाधार कम्पनी खोल्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । प्राधिकरणको २१ औँ वार्षिकोत्सवमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा…

प्रहरी सुरक्षामा राष्ट्रिय सुरक्षा बैठक

सिरहा । कडा सुरक्षाका बीच सीके राउत नेतृत्वका स्वतन्त्र मधेश गठबन्धको राष्ट्रिय बैठक सुरु भएको छ । सरकारसँग ११ बुँदे समझदारीपछि मूलधारको राजनीतिमा प्रदेश गरेको सीके राउत नेतृत्वको…

हतियार नबुझाए सरकार हतियार लिन घरघर जाने : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको आवरणमा नेत्रविक्रम चन्द समूहले गरेका अराजक गतिविधिमा प्रतिबन्ध लगाइएको बताउनु भएको छ । विराटनगरमा तरकारी तथा फलफूल बजारको उद्घाटनमा प्रधानमन्त्री ओलीले…

नेकपा अध्यक्ष दाहाल अमेरिका प्रस्थान

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका जानु भएको छ । अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य उपचारका लागि अमेरिका जानु…

मन्त्री पुनले आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सरकार संचालनको पछिल्लो एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री वर्षमान पुनले आफ्नो एक वर्षे…

कलंकी मालपोत नमुना कार्यालय बन्ने : मन्त्री अर्याल

काठमाडौं । सरकारले देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले सुशासन…

कर नबुझाएका २९ वटा प्याराग्लाइडिङ कम्पनी कारवाहीमा

पोखरा । पोखरा महानगरपालिकाले कर नबुझाउने २९ वटा प्याराग्लाइडिङ कम्पनीलाई खारेज गर्ने भएको छ। चालु आर्थिक वर्षको मसान्तसम्म स्थानीय करसहित नविकरण तथा दर्ता नगराए प्याराग्लाइडिङ कम्पनीलाई खारेज गर्ने…

नेपालमा बढ्दो धर्म परिवर्तनविरुद्ध धार्मिक सहृदयता सम्मेलन

काठमाडौं । नेपालका मौलिक रैथाने धर्महरुलाई क्षति पुर्याउन तीब्र गतिमा भइरहेको धर्म परिवर्तनविरुद्ध स्वक्रियात्मक साझा रणनीति तयार गर्ने उद्देश्यले सहृदयता सम्मेलन आयोजना गरिएको छ । शनिबार काठमाडौंमा जरो…

मुलुक विकासका लागि इच्छाशक्ति आवश्यक : नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले मुलुक विकासका लागि इच्छाशक्ति आवश्यक रहेको बताउनु भएको छ । शनिबार काठमाडौंमा युवा जागरण अभियानले आयोजना गरेको नेपालको…

लगानी सम्मेलन सफल हुने : डा. राजन भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चैत्र १५ र १६ गते हुने लगानी सम्मेलन सफल हुने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजना…