लिटरेचर फेस्टिभलको एघारौं संस्करण फागुन ३ देखि
पोखरा भ्यूज पोखरा । नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करण फागुन ३ देखि पोखरामा आयोजना हुँदैछ । फेस्टिभल आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट , लेकसाइड…
41 stories · page 3
साहित्यपोखरा भ्यूज पोखरा । नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करण फागुन ३ देखि पोखरामा आयोजना हुँदैछ । फेस्टिभल आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट , लेकसाइड…
साहित्यपोखरा भ्यूज पोखरा ११ पुस । पोखरामा ८९ औं भूपी जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजना तथा पोखरा प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा भूपी विमर्श…
साहित्यकाठमाडौं । कवि मीनबहादुर विष्टका चोटिला कविताहरुको सङ्ग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक भएको छ । यसमा आधुनिक नेपाली समाजका विविध पाटोहरु झल्काउने ६४ कविताहरु समावेश गरिएका छन् ।…
साहित्यपोखरा भ्यूज पोखरा, २ साउन । आधुनिक पोखराका अभियन्ता रुद्रबहादुर कार्कीको ९९ औं जन्मदिनको छेको पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले ‘रुद्रबहादुर कार्की स्मृतिग्रन्थ’ विमोचन गरे…
साहित्यपोखरा भ्यूज पोखरा । पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक…
साहित्यचितवन । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ कथालाई समावेश गरिएको छ ।…
साहित्यतीर्थ श्रेष्ठ ! मेरो मन पर्ने कवि त हुन नै। त्योभन्दा पर तीसको दशकमा उदाएको हाम्रो कवि पुस्ताको प्रतिनिधि कवि हुन्। सरल र सम्प्रेष्य भाषामा तिब्र अनुभूतिका साथ जीवन…
मुख्य खबरकाठमाडौँ, २७ जेठ । वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरेका छन्। गैरआवासीय नेपाली संघ ९एनआरएनए० को…
साहित्यकाठमाडौं, २९ माघ । ‘स्मृतिमा प्रेम नारायण प्रेमी’ स्मृतिग्रन्थ –२०७७ पुस्तक बिमोचन भएको छ । आज रिपोर्टस् क्लब नेपालमा पुर्व शिक्षामन्त्री समेत रहेका वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पुस्तक…
साहित्यपोखरा १६ पुस । नेपालको निजी क्षेत्र आफैंमा विभाजित भएको हुँदा यसबारे बेलाबखत निकै आलोचना हुने गरेको छ । तर अब भने त्यस्तो वातावरण नरहने नेपाल उद्योग वाणिज्य…
