पोखरा म्याराथनमा कोटा (संख्या) निर्धारण, माघ २८ अन्तिम दर्ता, सबै धावकलाई चिप्स,’ रन फर फन’को संख्या १० हजारको हाराहारीमा हुने
पोखरा भ्यूज पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा (संख्या) निर्धारण संगै माघ २८ गते सम्म खेलाडीहरुको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ…












