२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026

Category: खेलकुद

503 stories · page 3

छैटौं टाइगर कपः महिलातर्फ न्यू डायमण्ड फाइनलमा, थाइल्याण्डको सहज जित, पुरुषतर्फ पर्वत र गण्डकी विजयी

पोखरा — छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपअन्तर्गत महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज सम्पन्न खेलमा…

टाइगर कप : लगातार तेस्रो हारसँगै महिला आर्मी फाइनल दौडबाट बाहिर, पुरुषतर्फ एपीएफ र गण्डकीको प्रभावशाली जित

पोखरा। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लब लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार…

टाइगर कप भलिवल : पर्वत भलिबलद्वारा पुलिस स्तब्ध

पोखरा। छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबलाई पाँच सेटको रोमाञ्चक खेलमा पराजित गरेको छ। टाइगर ग्रुप अफ पोखरा…

टाइगर कपः महिलातर्फ पुलिस र एपीएफ विजयी, आर्मीको दोस्रो हार

पोखरा। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) ले विजयी सुरुआत गरेका छन् । टाइगर ग्रुप अफ…

अर्मलाकोट पर्वतीय खुल्ला १२ कि.मी दौड सम्पन्न, सुवास गुरुङ र लाक्पा निमा शेर्पा बने विजेता

पोखरा । पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोटमा आयोजित १०औँ संस्करणको अर्मलाकोट पर्वतीय खुल्ला १२ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। श्रीपञ्चमीको पावन अवसर पारेर आयोजित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट…

पोखरामा छैटौं टाइगर कप भलिबल च्याम्पियनसिप सुरु, एपीएफ, आर्मी र न्यू डायमण्ड विजयी

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिप शुक्रबारदेखि पोखरामा सुरु भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु…

अर्मलाकोट पर्वतीय दौडको सम्पूर्ण तयारी पूरा, माघ ९ गते १२ कि.मि. रोमाञ्चक दौड हुँदै

पोखरा । अर्मलाकोट पर्वतीय दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । १०औँ संस्करणको पर्वतीय दौड पोखराको केआई सिंहपुलदेखि अर्मलाकोटसम्म १२ किलोमिटर दूरीमा सञ्चालन हुने पर्वतीय…

“पोखरामा छैटौं टाइगर कप भलिबलको भव्य तयारी पूरा, थाइल्याण्ड र माल्दिभ्सका टिमसहित ११ टोलीको प्रतिस्पर्धा”

पोखरा।  एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले…

टी–२० विश्व कप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षण : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टि - 20 विश्व कपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको…

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन

पोखरा । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ को सचिवालय उद्घाटन भएको छ । सोमबार ‘म्याजेस्टीक लेक फ्रन्ट’मा २२औं संस्करणको अवार्डको लागि सचिवालय स्थापनासहित उद्घाटनमा आएको हो । पोखरा…