२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Category: खेलकुद

503 stories · page 2

वैशाख ३१ मा ‘दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२’ : ९ विधामा सम्मान, पिपुल्स च्वाइसमा कडा प्रतिस्पर्धा

पोखरा । गण्डकी प्रदेशका उत्कृष्ट खेल प्रतिभालाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको “दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२” अब वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको…

टाइगर कपको आय–व्यय सार्वजनिक, २२ लाख बढी बचत

पोखरा — टाइगर ग्रुप अफ पोखरा, नेपालले छैटौँ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप (महिला तथा पुरुष) भलिबल प्रतियोगिता २०८२ को आय–व्यय सार्वजनिक गरेको छ। शनिबार आयोजित पत्रकार…

नयाँ बर्षको अवसरमा आयोजित रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा

पोखरा । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा क्लिक र…

रजत वर्षको उत्सवसँगै आहा! रारा गोल्डकपको तयारी पूरा

पोखरा।  “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने नारासहित सञ्चालन हुँदै आएको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण (रजत वर्ष) यही…

२५औँ आहा! रारा पोखरा गोल्ड कप माघ २७ देखि फागुन ९ गतेसम्म

१२ टोलीको सहभागिता, प्रथम–द्वितीय पुरस्कार राशी वृद्धि पोखरा । सहारा क्लब पोखराको आयोजनामा क्याराभान गोल्ड कपसहित २५औँ संस्करणको आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८२ माघ २७…

पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपकाे उपाधि

पोखरा। गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस…

टाइगर कपको उपाधिका लागि गण्डकीसँग खेल्ने टोली परिवर्तन, पुलिसले फाइनल खेल्ने

पोखरा। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी…

टाइगर कप भलिबल: महिलातर्फ न्यू डायमण्ड च्याम्पियन, पुरुषतर्फ गण्डकी–पर्वत फाइनल भिडन्त

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लबले उपाधि जितेको छ भने पुरुषतर्फ गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल…

टाइगर कपः विभागीय डर्बीमा आर्मीको रोमाञ्चक जित

पोखरा।  त्रिभुवन आर्मी क्लबले छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा रोमाञ्चक जित निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज भएको तेस्रो तथा…

टाइगर कप भलिबलः एपीएफलाई सोझो सेटमा हराउँदै पुलिस फाइनलमा, न्यू डायमण्ड अपराजित

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरी बल (एपीएफ) र थाइल्याण्ड क्विन्सबीचको…