वालिङ महोत्सव सुरु : महोत्सवबाट १ करोड ६८ लाख आम्दानीको अनुमान
वालिङ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा बुधबारदेखि नवौं संस्करणको वालिङ महोत्सव सुरु भएको छ । वालिङ–स्थित मालेबगर खेल मैदानमा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय यस महोत्सवको उद्घाटन नेपाल उद्योग…












