बेलायत पनि अशान्त, दक्षिणपन्थी गुटले मुस्लिम विरोधी र आप्रवासी विरोधी भावना भड्काएको आरोप
एजेन्सी लन्डन । केही दिनदेखिको प्रदर्शन र हुलदंगाले बेलायतमा अशान्ति बढ्दै गएको छ । ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको सञ्चार माध्यमहरुले जनाएका छन् । विभिन्न ठाउँमा तोडफोड…











