२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: विदेश

137 stories · page 4

नाइजेरियामा सैनिक ड्रोन आक्रमण, कम्तीमा ८५ जनाको मृत्यु

एजेन्सी १९ मंसिर, नाइजेरिया । नाइजेरियाली सेनाले विद्रोहीहरूलाई लक्षित गर्दै प्रहार गरेको ड्रोनको निशाना गलत पर्दा धार्मिक उत्सवमा भाग लिइरहेका कम्तीमा ८५ आमनागरिकको मृत्यु भएको छ । कादुना…

इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट, ११ पदयात्रीको मृत्यु

एजेन्सी १८ मंसिर, इन्डोनेसिया। इन्डोनेसियाको मारापी पर्वतमा आइतबार भएको ज्वालामुखी विस्फोट परी ११ जना पदयात्रीको मृत्यु भएको छ । विस्टोमा१२ पदयात्री बेपत्ता भएका छन् । ज्वालामुखी विस्फोट हुँदा…

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा बाजेद

एजेन्सी १५ कात्तिक, नयाँदिल्ली । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद चुनिएकी छन् । भारतको नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटिको बैठकले उनलाई…

भारतमा दुई रेल ठोक्किँदा ९ को मृत्यु

एजेन्सी १३ कात्तिक, नयाँदिल्ली । आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुई वटा यात्रुवाहक रेल एकआपसमा ठोक्किदाँ ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब ४० यात्रु घाइते भएका छन्…

गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु

एजेन्सी १ कात्तिक, तेलअभिभ । इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले…

लिबिया बाढीः डेर्ना नगरमा मात्रै ११ हजारको मृत्यु, हालसम्म मृत्यु हुने संख्या करिब २० हजार

एजेन्सी ३० भदौ, लिबिया । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ। पूर्वी शहर डेर्नामा यति धेरैले…

मोरक्को भूकम्प : ८ सय २० को मृत्यु

रोयटर्स मोरक्को । मोरक्कोमा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा ८ सय २० पुगिसकेको छ । साथै कम्तीमा ६ सय ७२ घाइतेको उद्धार गरिएको छ ।अमेरिकन जिओलोजिकल…

सूर्यको अध्ययन गर्न भारतले पठायो अन्तरिक्ष यान आदित्य–एल १

एजेन्सी १६ भदौ, दिल्ली । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो…

सन् २०१६ मा बग्दादमा बम विस्फोट गराउने तीन जनालाई मृत्युदण्ड

एजेन्सी १२ भदौ, काठमाडौं । ३०० भन्दा बढी मानिसको ज्यान लिने गरी सन् २०१६ मा बग्दादमा बम विस्फोट गराउने तीन जनालाई इराकमा मृत्युदण्ड दिइएको छ । त्यो घटना…

अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलो, ९३ को मृत्यु

एजेन्सी २८ साउन, हवाई । अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ । अमेरिकाको १ सय वर्षको इतिहासमा आगलागीबाट भएको यो सबैभन्दा ठूलो…