२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 105

ग्लोरीको तेस्रो स्थापना दिवस एवम् अवार्ड सेरोमनी सम्पन्न

एसईई टपर अविरल भट्टराई सम्मानित पोखरा । स्थापनाको छोटो समयमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको उत्कृष्ट क्लबमा पर्न सफल लायन्स क्लब अफ पोखरा ग्लोरीले स्थापनाको तेस्रो वर्ष…

जोन ५२ को प्रथम जोन मिटिङ सम्पन्न

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल, एरिया १०, रिजन २२ अन्तर्गत जोन ५२ को पहिलो जोन मिटिङ विहिबार सम्पन्न भएको छ । बैठकमा जोन अन्तर्गतका क्लबहरू…

राधा–लक्ष्मी पुरस्कार राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई

पोखरा, ८ असोज । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका–३२, लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ । सामाजिक एवम् धार्मिक व्यक्तित्व…

विशेष महाधिवेशन वा १५औँ महाधिवेशनबाट निकास खोज्न गण्डकी कांग्रेसको प्रस्ताव

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिले पार्टीका मूल मूल्य—राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता—बारे तत्काल ठोस निर्णय लिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकले आवश्यक निर्णय पार्टी…

गण्डकीका ५ क्षेत्रीय सभापतिहरूद्वारा विशेष महाधिवेशनको माग

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरूले पार्टीको केन्द्रीय विशेष महाधिवेशन माग गरेका छन् । मंगलबार पोखरामा बसेको बैठकले तत्काल महाधिवेशनको मिति घोषणा गरी गतिविधि अघि बढाउन…

कास्की प्रहरीले तोडफोड–आगजनीबारे प्रमाण उपलब्ध गराउन नागरिकसँग अपिल

पोखरा, असोज ७ । कास्की प्रहरीले हालैको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबारे प्रमाण उपलब्ध गराउन नागरिकसँग सहयोग गर्न अपिल गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति…

“देश संविधान संकटको घडीमा, काँग्रेसले एक ढिक्का भएर अघि बढ्नुपर्छ”-मनोज गुरुङ

पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मनोज गुरुङले वर्तमान अवस्थामा नेपाल गम्भीर राजनीतिक संकटमा परेको बताएका छन्। उनका अनुसार संविधानमाथि कालो बादल मडारिएको छ…

नवनियुक्त मन्त्रीहरूले लिए सपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेल…

जेनजी आन्दोलनले पर्यटन ठप्प, राहत र ऋण पुनर्संरचनाको माग गर्दै पोखरेली पर्यटन व्यवसायी काठमाँड़ौ

पोखरा, ६ असोज । जेनजी आन्दोलनसँगै नकारात्मक रुपमा प्रभावित भएको पोखरेली पर्यटन क्षेत्रलाई जोगाउने प्रयासस्वरुप यहाँका पर्यटन व्यवसायी सक्रिय भएका छन् । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण…

दसैँ सुरु, आज घटस्थापना

पोखरा ।  हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि घटस्थापनासँगै सुरु भएको छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आजदेखि सुरु भएको हो । दसैँको पहिलो…