पोखरामा पाम आयल चोरी प्रकरणमा ३ जना पक्राउ
पोखरा, असोज ५ – कास्की प्रहरीले पोखरामा पाम आयल चोरी प्रकरणमा संलग्न ३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–१० औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रा.लि.मा…
6,362 stories · page 106
खबरपोखरा, असोज ५ – कास्की प्रहरीले पोखरामा पाम आयल चोरी प्रकरणमा संलग्न ३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–१० औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रा.लि.मा…
खबरपोखरा — नेपाली काँग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गरेको छ। आइतबार वसेको जिल्ला कार्यसमितिको बैठकले पछिल्लो राजनीतिक अवस्था समीक्षा गर्दै क्रियाशील सदस्यता नवीकरण गरी मंसीरभित्र विशेष…
खबरपोखरा, असोज ४ – लायन्स क्लब अफ पोखरा अभियानले नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोगमा आयोजना गरेको बृहत् खुल्ला रक्तदान कार्यक्रममा १४१ पिन्ट रगत संकलन भएको छ।…
खबरपोखरा भ्यूज, अन्नपुर्ण, कास्की (४ असोज) । विश्व मुटु दिवस (सेप्टेम्बर २९) को अवसर पारेर अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित अन्नपूर्ण आधारभूत अस्पतालमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न भएको छ।…
खबरपोखरा – लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले दोस्रो क्याविनेट बैठक आगामी असोज २४ र २५ गते पोखरामा आयोजना गर्ने भएको छ । नेपालका १५ डिष्ट्रिक्टमध्ये सक्रिय र…
खबरकास्की — नेपाली कांग्रेस, कास्की जिल्ला कार्यसमिति सदस्य विष्णु अधिकारीले शुक्रबार सम्पन्न जिल्ला समितिको बैठकमा भौतिक रूपमा उपस्थित हुन नसके पनि काठमाडौंबाट पेश गरेको लिखित प्रस्तावमार्फत पार्टीको रुपान्तरण,…
खेलकुदपोखरा, ३ असोज । विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक…
देशकाठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा ज्ञात–अज्ञात शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपालको संविधान जनताले पटक–पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनको महत्वपूर्ण उपलब्धि…
खबरकाठमाडौँ, असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विशेष कार्यक्रमका साथ मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा…
खबरपोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनमार्फत मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने बताएका छन् । संविधान दिवस २०८२ को अवसरमा शुक्रबार…
