२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 16

मर्दी हिमाल आरोहीलाई माछापुच्छ्रे–१ मा सम्मान

माछापुच्छ्रे, कास्की । माछापुच्छ्रे गाउँपालिका–१, टुसेमा मर्दी हिमाल सफलतापूर्वक आरोहण गर्ने आरोही तथा आरोहणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ। माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा आयोजित कार्यक्रममा समुद्री सतहदेखि ५…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

भूपू सैनिकको साथमा भारतीय सेना : स्वास्थ्यदेखि यातायातसम्म सुविधा विस्तारको प्रतिबद्धता

पोखरा — भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिक तथा उनीहरूका परिवारको कल्याण र सुविधाका लागि भारतीय सेना निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त…

नेपालमा तेस्रोपटक इसामे फोरम, १५ राष्ट्रका १,६०० प्रतिनिधि काठमाडौंमा भेला हुँदै

काठमाडौं — दक्षिण एसिया तथा मध्यपूर्व क्षेत्रका लायन्स नेतृत्वलाई एकै मञ्चमा जोड्ने अन्तर्राष्ट्रिय इसामे फोरम नेपालमा तेस्रोपटक आयोजना हुने भएको छ। ५४औँ इसामे फोरम काठमाडौंको सानेपास्थित द प्लाजा…

सामाजिक अभियन्ता मनबहादुर रोका एलसीआईएफको सोसियल एम्बेसडरमा नियुक्त

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय, मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल म्यागाजिन चिफ एडिटर तथा लायन्स अभियानका सक्रिय अभियन्ता मनबहादुर रोका लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) को Constitutional Area VI…

गण्डकीका विकास आयोजना र नीतिगत विषयमा प्रधानमन्त्रीसँग मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास आयोजना, पूर्वाधार निर्माण, सीमा व्यवस्थापन, औद्योगिक क्षेत्र, जग्गा प्राप्ति तथा कानुनी र नीतिगत विषयमा…

लायन्सको संयुक्त पदस्थापनमा अन्तर्राष्ट्रिय डाइरेक्टर राजन लम्साल र सांसद बदन भण्डारी सम्मानित

काठमाडौं । लायन्स डिष्ट्रिक्ट ३२५ आई, नेपालअन्तर्गत रिजन १३, जोन २५ का चारवटा लायन्स क्लबको संयुक्त पदस्थापन समारोह काठमाडौंमा सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध,…

अन्नपूर्णका बाढी प्रभावित सडक पुनर्निर्माणमा जुट्यो प्रदेश सरकारदेखि स्थानीय तहसम्मको संयन्त्र

अन्नपूर्ण, कास्की । बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्डलाई तत्काल सञ्चालनमा ल्याउन प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला निकाय एकजुट भएका छन्। अन्नपूर्ण गाउँपालिका–८, ९,…

पोखरा–२६ का नागरिकको प्रश्न : ‘बाँदरबाट खेत जोगाउने कि राजमार्गमा ज्यान?’

पोखरा, साउन ३१ । पोखरा महानगरपालिका वडा नं. २६ का नागरिकले गाउँमा बढ्दै गएको बाँदर आतंकदेखि पृथ्वीराजमार्गमा पैदलयात्रुको सुरक्षासम्मका समस्या सार्वजनिक सुनुवाइमार्फत वडा सरकारसमक्ष उठाएका छन्। शनिबार आयोजित…