२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 15

त्रिशूली बाढीपीडितको उद्धार तथा राहतमा जुट्न लायन्स डिष्ट्रिक्ट ३२५ आईको आह्वान

पोखरा । त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले दुःख व्यक्त गर्दै उद्धार तथा…

विपद्को घडीमा लायन्सको अग्रसरता : राहत र उद्धारका लागि मातहतका निकायलाई परिचालन हुन आह्वान

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा आएको बाढीका कारण रसुवाको टिमुरे बजारलगायत क्षेत्रमा ठूलो क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै लायन्स क्लब्स इन्टरनेसनलले विपद् व्यवस्थापन, उद्धार तथा राहतका लागि…

व्यावसायिक हितको रक्षा र पोखराको आर्थिक सम्भावनालाई गति दिने संकल्पसहित अर्जुन पोखरेलको उम्मेदवारी

पोखरा — पोखरा उद्योग वाणिज्य संघको ३६औँ अधिवेशन तथा ७२औँ साधारण सभा भदौ २० र २१ गते हुँदैछ। अधिवेशन नजिकिँदै गर्दा संघको अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले व्यवसायीका…

नाट्टा गण्डकीको नेतृत्वका लागि गिरी र पौडेल आमनेसामने, १४औँ अधिवेशनमा रोचक प्रतिस्पर्धा

पोखरा, ८ भदौ — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको नयाँ नेतृत्व चयनका लागि हुने १४औँ अधिवेशनमा अध्यक्ष पदका लागि कमला गिरी र संगीता पौडेल…

गण्डकीमा सत्ताको समीकरण फेरिँदै : एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिने

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ । एमाले संसदीय बोर्डको बैठकले सरकारमा सहभागी आफ्ना चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । एमालेबाट…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

भूमिपूजासँगै घान्द्रुक सडक पुनर्निर्माणमा जुट्यो सिंगो समाज

अन्नपूर्ण, कास्की । बाढी–पहिरोले क्षतिग्रस्त नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माणको काम भूमिपूजासँगै अघि बढेको छ। विपद्ले सडक मात्रै भत्काएन, स्थानीय बस्ती, पर्यटन र जनजीवनमा समेत गहिरो असर पारेपछि यसको पुनर्निर्माणमा…

विपद्मा स्थानीय सरकारको एकता : घान्द्रुक सडक खुलाउन जुट्यो सहयोगको हात

अन्नपूर्ण, कास्की । बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विभिन्न सरोकारवाला निकाय एकजुट भएका छन्। विपद्को…

बाढीपहिरो प्रभावित अन्नपूर्ण गाउँपालिकालाई तमु धिं नेपालको ३ लाख सहयोग

पोखरा, ७ भदौ । अविरल वर्षाका कारण बाढीपहिरोबाट प्रभावित कास्कीको अन्नपूर्ण गाउँपालिकाको विपद् व्यवस्थापनका लागि तमु धिं नेपालले ३ लाख रुपैयाँ सहयोग गरेको छ। अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको…

एलसिआइएफ योगदानमा डिष्ट्रिक्ट ३२५ जे नेपाल अग्रस्थानमा

लक्ष्यको १२२ प्रतिशत योगदान, इसामे क्षेत्रका उत्कृष्ट सात डिष्ट्रिक्टभित्र काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपालले लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (एलसिआइएफ) मा योगदान तथा लक्ष्य प्राप्तिको क्षेत्रमा…