पूर्वगृहमन्त्री लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतको अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई…












