‘जरा अभियान’ समापन साउन ६ गते, जिल्ला कार्यसमितिलाई नेपाली कांग्रेसको निर्देशन
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले सञ्चालन गरिरहेको 'जरा अभियान' को समापन कार्यक्रम आगामी साउन ६ गते आयोजना गर्न सम्पूर्ण जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ। महामन्त्री प्रदीप पौडेलद्वारा जारी…












