२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 21

पोखरामा लायन्सको बृहत् वृक्षारोपण : गोकुलधामलाई हरित, आध्यात्मिक र सेवा केन्द्र बनाउने अभियानमा साथ

पोखरा, श्रावण २। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यसहित लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ, नेपालको वातावरण सचेतना विभागले शनिबार पोखरा महानगरपालिका–१४ स्थित पुष्करिणी परोपकार…

डिष्ट्रिक्ट ३२५ आईको पहिलो क्याबिनेट बैठकको तयारी तीव्र

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपालको लायन वर्ष २०२६/२७ का क्याबिनेट पदाधिकारीहरूको पदस्थापना तथा पहिलो क्याबिनेट बैठकको तयारी तीव्र पारिएको छ। आगामी साउन १६ गते शनिबार…

गभर्नर केसीलाई पोखरा सचिवालयमा स्वागत :‘यो वर्ष गभर्नरको मात्र होइन, सम्पूर्ण लायन्स परिवारको हो’ : केसी

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५–आई, नेपालका डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीलाई पोखरा सचिवालयमा भव्य स्वागतसहित औपचारिक चेयरिङ गराईएको छ। यसअघि शनिबार काठमाडौंस्थित कार्यालयमा वैदिक विधिअनुसार विशेष पदस्थापन तथा…

स्याङ्जामा गोठ भत्किँदा च्यापिएर ६५ वर्षीय वृद्धको मृत्यु,

स्याङ्जा — स्याङ्जाको गल्याङ नगरपालिका–६ बनपालेमा गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय धनबहादुर रेस्मी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।…

अन्नपूर्ण केबलकारको आकर्षक अफर: श्रावणका प्रत्येक सोमबार साँझ ४ बजेपछि मात्र रु. २५० मा यात्रा गर्न पाइने

पोखरा। अन्नपूर्ण केबलकारले श्रावण महिनाभर आन्तरिक पर्यटकलाई लक्षित गर्दै विशेष छुट योजना सार्वजनिक गरेको छ। कम्पनीका निर्देशक दिनेश पौडेलका अनुसार श्रावण महिनाको प्रत्येक सोमबार बेलुका ४ बजेपछि केबलकारमा…

‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई अर्पण

पोखरा, असार ३१।  अकस्मात बिरामी परेका कारण निर्धारित मितिमा प्रदान गर्न नसकिएको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ बुधबार पोखरामा आयोजित विशेष कार्यक्रममा पत्रकार भुपाल गुरुङलाई अर्पण गरिएको छ। गत…

अन्नपूर्ण आधार शिविरको पिसफुल लज पुनर्निर्माणका लागि घान्द्रुक समाज हङकङद्वारा रु. ५.४८ लाख सहयोग

पोखरा । कास्की, अन्नपूर्ण गाउँपालिका–११ स्थित विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबिसी) मा रहेको पिसफुल लज एन्ड रेष्टुरेन्टको पुनर्निर्माणका लागि घान्द्रुक समाज हङकङले रु. ५ लाख ४८…

पोखरा महानगर कार्यपालिका बैठकमा किरण बरालको कडा आवाज

पोखरा । पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले काठमाडौंसहित देशका विभिन्न स्थानमा भएका आत्मदाह घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नगर प्रहरीलाई संयमित र जिम्मेवार ढंगले परिचालन गर्नुपर्ने माग गरेका…

स्वैच्छिक रक्तदान अभियान विस्तार गर्न लायन्सका १२ जिल्लामा संयोजक नियुक्त

काठमाडौं ।  टी.यू. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले स्वैच्छिक रक्तदान अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यसहित लायन्स वर्ष २०२६/२०२७ का लागि १२ वटा लायन्स डिष्ट्रिक्ट मा रक्त बैंक…

कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित

पोखरा, असार २९ (रासस) — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा प्रदान गरिने कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ…