६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ
पोखरा भ्यूज काठमाडौं । ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । बाह्य मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिएका ती व्यक्तिलाई कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ…
6,372 stories · page 231
देशपोखरा भ्यूज काठमाडौं । ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । बाह्य मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिएका ती व्यक्तिलाई कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ…
देशपोखरा भ्यूज काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन लागेको टर्किस एयरलाइन्सको विमानले ‘ओभरसुट’ गरेको छ । ‘मिस एप्रोच’ भएर विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ ।…
खबरपोखरा । लायन्स क्लव अफ् पोखरा आदर्श चौतारीले जिल्ला कारागार कास्कीका थुनुवाहरुका लागि औषधि सहितका स्वास्थ्य सामाग्रीहरु दिएको छ । एक थान व्हीलचियर, युरो गार्ड, स्टेचर लगायत मास्क, सेनिटाइजर,…
खबरपोखरा । डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए नेपाल)को आयोजना र डेमोक्र्याटिक लयर्स एशोसिएशन गण्डकी प्रदेशको सह–आयोजनामा प्रदेशस्तरीय संविधान कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासन बिषयक अन्तरक्रिया एवं…
खबरकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ शास्त्रीय संगीतकार एवम् गायक गुरुदेव कामतको निधनबाट नेपाली गीत संगीतको क्षेत्रले एक कुशल संगीत साधक र शास्त्रीय संगीतका एक चम्किलो प्रतिभा गुमाएको…
खेलकुदपोखरा भ्यूज काठमाडौ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई…
देशपोखरा भ्यूज काठमाडौं । सरकारले डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा…
खेलकुदपोखरा भ्यूज काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पहिलो सेटमा नेपालले जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा २०-२३ को अग्रतालाई उल्टाउदै नेपालले…
देशपोखरा भ्यूज नुवाकोट । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरी काठमाडौं लैजाने तयारी गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलनको काम…
खबरपोखरा भ्यूज नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको त्रिभुवन…
