0Shares

पोखरा भ्यूज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन लागेको टर्किस एयरलाइन्सको विमानले ‘ओभरसुट’ गरेको छ । ‘मिस एप्रोच’ भएर विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमान स्तनबुलबाट आएको थियो ।

फ्लाइट राडरका अनुसार बिहान ६ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि मात्र अवतरण भएको थियो ।

एक एयर ट्राफिक कन्ट्रोलर ९एटिसी०का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको बताइएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected