२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026

Latest News

6,372 stories · page 233

बंगलादेशको संसद विघटन, अन्तरिम सरकार गठनको तयारी

एजेन्सी ढाका । विद्यार्थी आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी गरिएको छ । राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार…

बागलुङ बडिगाड पहिरोः आठ जनाको मृत्यु

पोखरा भ्यूज बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाले ज्यान गुमाएका छन् । बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार बडीगाड गाउँपालिका १० मा मंगलबार बिहान…

मंगलबार र बुधबार अति भारी वर्षाको सम्भावना, रात्रिकालिन बस सञ्चालन नगर्न आग्रह

पोखरा भ्यूज काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलबार (आज) र बुधबार (भोलि) देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने पूर्वअनुमान गर्दै सचेत हुन आग्रह…

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु : खेलकुदमन्त्री चौधरी

काठमाडौं। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन्। मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बताएका हुन् । उनले…

श्रेना युनिसेक्स एकेडेमीको दुवईको क्यूटी लाविषसँग व्यवसायिक सम्झौता

पोखरा । पोखराको पृथ्वीचोकमा संचालित श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमी प्रा . लि . को  युएइ ( दुवई ) सरकारबाट  मान्यता प्राप्त क्यूटी लाविष ब्यूटी सेलोनसँग व्यवसायिक सम्झौता  भएको…

पर्यटन क्षेत्रका समस्या लगायतमा संघीय मन्त्रीलाई स्मरणपत्र

पोखरा । नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेश सहित पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

२६औ संस्करणको लामाचौर तिज महोत्सव भाद्र १९ देखि

पोखरा । पोखराको लामाचौरमा हरेक वर्ष  हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८औँ…

जोन ८ का क्लब पदाधिकारीको पदस्थापनसँगै पोखरा क्षेत्रको पहिलो चरणको पदस्थापन सम्पन्न

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको जोन ८ का क्लब पदाधिकारीको पदस्थापनसँगै पोखरा क्षेत्रको पहिलो चरणको पदस्थापन सकिएको  छ । अगस्ट १ देख़ि  सुरू भएको  पोखरा क्षेत्रको…

जोन १२ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न

पोखरा । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर ३ रिजन ६,   जोन १२ क्लबहरूको  संयुक्त पदस्थापन तथा सपथग्रहण समारोह सम्पन्न भएको छ । जोन १२ अन्तर्गतका…

मानिस सेवाकै लागि जन्मिन्छन्-लम्साल

पोखरा । लायन्स अन्तर्राष्ट्रियका एरिया लिडर राजन लम्सालले मानिस सेवा कै लागि जन्मिने बताएका छन् ।  लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर ३ , रिजन ६,  जोन…