यूनाइटेड क्लबका परिकल्पनाकारहरुलाई १४ औं वार्षिकोत्सवमा सम्मान
पोखरा । यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारि क्लबका परिकल्पनाकार हरुलाई सम्मान गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबका परिकल्पनाकारहरु आनन्द…
6,378 stories · page 264
खबरपोखरा । यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारि क्लबका परिकल्पनाकार हरुलाई सम्मान गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबका परिकल्पनाकारहरु आनन्द…
मनोरन्जनपोखरा । मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार…
देशगण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरुङलाई आज जिम्मेवारी तोकेका हुन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका…
खबरअनुपा अधिकारी : बिगत लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्छ भन्ने बहसहरु हुँदै आएका थिए । पोखरालाई तीन तहका सरकारले पनि पर्यटकीय सहर मानेकै हुन् । विभिन्न…
खबरपोखरा । विहिवार दिउँसो बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर जिल्ला प्रहरी कार्यालय कास्कीले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार…
खबरपोखरा । चैत २५ गतेबाट सुरु भएको १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधवार समापन भएको छ । ४० रुपैयाँ प्रति किलोमा आलु बिक्री गरिएको महोत्सवमा कुल रु.३०…
खबरकाठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट भएको छ । बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको…
खेलकुदकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन् । राष्ट्रपति पौडेलले दशरथ रंगशालामा…
देशकाठमाडौ । सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सांझ असन पुर्याइएको छ । असन पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै पुजारीको हातबाट टीका र प्रसाद ग्रहण गरेका…
खबरस्याङ्जा । पर्यटकीय क्षेत्रको सम्भावनाले भरिएको स्याङ्जालाई आर्थिक आयआर्जन सगँ जोड्नुपर्ने गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले जोड दिएका छन् । गल्याङ नगरपालिकाको ६ स्थित…
