२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Latest News

6,378 stories · page 263

वारपकमा हुने चौंथो क्याविनेट मिटिङको तयारी तीव्र

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको वैशाख २२ गते गोरखाको बारपाकमा हुने चौथो  क्याविनेट मिटिङको तयारी तिब्र पारिएको छ । मंगलवार पोखरास्थित लायन्स सचिवालयमा  उपलब्ध लायन्स…

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरलाई विमानस्थलमा स्वागत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर ( राजा ) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आइपुग्नुभएको छ…

एनटिभिएद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ । लेकसाइडस्थित होटेल एलेगेन्टमा आयोजित एक…

पशु स्वास्थ्य तथा पशु सेवा प्राविधिक एवं व्यवसायीलाई परिषदको अभिमुखिकरण तालिम

पोखरा  । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई   अभिमुखिकरण गरिएको छ । पशु स्वास्थ्य तथा पशु सेवा परिषदको आयोजनामा सोमवार गण्डकी प्रदेशमा रहेका पशु स्वास्थ्य तथा पशु…

पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने…

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई अभिमुखिकरण

पोखरा  । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई    अभिमुखिकरण गरिएको छ । पशु स्वास्थ्य तथा पशु सेवा परिषदको आयोजनामा सोमवार गण्डकी प्रदेशमा रहेका पशु स्वास्थ्य तथा पशु सेवा प्राविधिक…

पोखरामा “दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१” सुरु

पोखरा  । पोखरामा  “ दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला – २०८१ ”  सुरु भएको छ ।  गण्डकी प्रदेश सरकार   सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा…

उत्कृष्ट सामाजिक कार्य गर्दै मनायो अञ्जुलीले स्थापना दिवस

पोखरा । लायन्स क्लब अफ पोखरा अञ्जुलीले उत्कृष्ट सामाजिक कार्य गर्दै  आफ्नो नवौं स्थापना दिवस मनाएको छ । १६ अप्रिल , २०१६ मा स्थापना भ एको क्लब अञ्जुलीले…

पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै संघको कार्यालयको उद्घाटन गरेको छ । संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका…

राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित

पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनको ७५ वर्ष प्रवेशको अवसर पारी आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना पूर्व विद्यार्थीहरुलाई सम्मान…